No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने बताएका छन्। नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा…

यसकारण म पदीय जिम्मेवारी स्वीकार गर्दछुः सिनेट श्रेष्ठ

- सिनेट श्रेष्ठ- आज राष्ट्रिय शक्ति नेपालको कार्यालयमा आयोजित कार्यक्रममा मलाई उपाध्यक्ष पदको जिम्मेवारी लिन प्रस्ताव गरिएकोमा अध्यक्ष केशर बहादुर बिष्ट ज्यू लगायत मलाई साथ समर्थन दिनुहुने सबै राष्ट्रवादीहरुलाई हृदय देखि…

पार्टीमा राम्रा उत्तराधिकारीहरु तयार होउन् भन्ने सपना छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफ्नो उत्तराधिकारीहरु तयार हुन् भन्ने आफ्नो सपना रहेको बताएका छन् । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा…

दलको ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्रता प्रदान गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

हेटौंडा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागेपनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिएका छन् । सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको…

‘श्रीमान र श्रीमती दुवैजना उम्मेदवार हुने व्यवस्था खारेज गर्नुपर्छ’

काठमाडौं । नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद लामाले श्रीमान र श्रीमती दुवैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज…

गठबन्धनका दलहरुबीच सिट संख्याको कुरा लगभग सहमतिमा पुगेको छः प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलहरुबीच सन्तुलन हुनेगरी सिट बाँडफाँटको विषय टुंग्याइने बताएका छन्। शुक्रबार पार्टीको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न सुर्खेत आएका अध्यक्ष प्रचण्डले…

उहाँले भन्नुभयो- ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, नआत्तिनु…

रवीन्द्र मिश्र । 'तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।' उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१…

राजकीय सम्मानका साथ प्रदीप गिरीको अन्त्येष्टि

काठमाडौं । कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ७५ वर्षको उमेरमा शनिबार राति ललिपुरस्थित मेडिसिटी अस्पतालमा गिरीको निधन भएको थियो । आइतबार बिहान अस्पतालमा र दिउँसो…

गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भयोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन् । आइतबार बिहान सामाजिक संजालमार्फत प्रचण्डले गिरीको निधनले नेपाली…

राजनीतिक दलहरुबीच सहमति कायम गरेर नागरिकतासम्बन्धी निर्णय गरौंः एमाले

काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयक फिर्ताको सन्दर्भलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा नतान्न आग्रह गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विशाल भट्टराईले आफ्नो अधिकार प्रयोग गरेर राष्ट्रपति भण्डारीले पुनर्विचारका…