No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

रोजगारीका लागि विदेश जान बाध्य नागरिकलाई गोली ठोक्ने कामले देशलाई कतिञ्जेल धानिराख्ला ?

नारायण गाउँले । नागरिकलाई विदेशिन रोक्ने भनेको उद्योग–व्यवसायले हो, आर्थिक गतिविधिले हो, नेताको भाषणले होइन । तर हाम्रो रगतमै उद्यम, उद्योग र व्यवसायप्रति नकारात्मकता मात्रै छ ! हामी सबै धनी बन्न त चाहन्छौं तर धनीहरू प्रति हाम्रो ईर्ष्या…

‘टेरामक्स’ खरिदमा मागेभन्दा बढी बजेट दिने बास्कोटाले पारदर्शिताको कुरा गरेपछि..

नारायण गाउँले । सरकार एवं सार्वजनिक संस्थाले गर्ने ठूला खरीद र ठेक्काहरूमा अनियमितता भएको छ कि छैन भन्ने छानबिन गर्न संसदभित्र 'सार्वजनिक लेखा समिति’ हुन्छ । यसले सोझै सरकारलाई निर्देशन दिने हैसियत राख्ने हुनाले यो झन्डै अख्तियारभन्दा…

विदेशमा गएर उपचार गरेको खर्च दिने र लिने उपर छानबिन गर्न संसदीय समिति मौन

शारदाप्रसाद त्रिताल । संचार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ताले मन्त्रिपरिषदका केही निर्णयहरु सधैं लुकाउने गर्छन् । जस्तै, प्राय सबैजसो मन्त्रिपरिषदका बैठकले कतिपय तथाकथित शक्तिशालीहरु र सरकारमा रहेका दलका नेताका…

सरकारका एक वर्ष : सञ्चार क्षेत्रमा नीतिगत पहल

-बबिता बस्नेत २०४७ सालको संविधानले मौलिक हकको रुपमा सूचनाको हक र छापाखाना तथा प्रकाशनसम्बन्धी हकलाई विशेष महत्व दिई पहिलोपटक स्थापित गर्यो । संविधानप्रदत्त उक्त हकलाई कार्यान्वयन गर्दै २०४८ मा छापाखाना र प्रकाशनसम्बन्धी ऐन जारी गरी…

ऊर्जा क्षेत्रमा जागेको आशा

-गणेश कार्की विद्युत् ऐन २०४९ आएपछि निजी क्षेत्रलाई ऊर्जामा लगानीका लागि बाटो खुलेको हो । ऊर्जाका आयोजनाको अनुमतिपत्र लिएर निर्माण सुरु गरेको साढे दुई दशक बितेको छ । यसबीच साढे दुई दशकको अवधिमा नेपालको निजी क्षेत्रले दुई हजार एक सय ७५…

हामीसँग चीन र भारतसँग सन्तुलन कायम गर्नुबाहेक अरू उपाय छैन

-डा. भेषबहादुर थापा एक सय चारवर्षे जहानियाँ राणाकालको अन्त्यसँगै २००७ सालमा प्रजातन्त्र आयो । विसं २००७ मा प्रजातन्त्र स्थापना हुँदा देश आर्थिक र कूटनीतिकरूपमा निकै पछाडि रहेको थियो । नेपालको स्वतन्त्र अस्तित्व नै असुरक्षित रहेको स्थिति…

प्रधानमन्त्रीको सम्बोधनले जनताका कौतुहलता मेटिएला ?

जेपी गुप्ता । प्रधानमन्त्रीजीले सम्बोधन भन्दा एकाध दिन पहिला 'क्रमभंग गर्ने' भन्नु भएको थियो । तसर्थ, एकाग्र भएर सुनि रहे। बीच बीचमा प्रचण्डजीसँगको पुराना भेटघाटका दिनहरू पनि सम्झना आइरहेको थियो । पञ्चायती व्यवस्थाको ३२ वर्षसम्म…

प्रचण्ड नेतृत्वको सरकारको एकवर्षको उपलब्धि(पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा…

एकवर्षमा के-के काम गर्नुभयो ? परराष्ट्रमन्त्री साउदलाई सात प्रश्न

काठमाडौं । गतवर्ष भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिका खासगरी नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा…

सरकारको एकवर्षे कार्यकालबाट उत्साहित हुनुपर्ने अवस्था छैनः बाबुराम भट्टराई

डा. बाबुराम भट्टराई । सरकारको एकवर्षे कार्यकालको मूल्यांकन गर्दा खासै उत्साहित हुनुपर्ने अवस्था नरहेको जोकसैले स्वीकार्न करै लाग्छ । सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार, शान्ति प्रकृयाको पूर्णतालगायतमा…