No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

संविधान संशोधन गर्नुपर्छ : कानुनमन्त्री गुरुङ

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ संविधानलाई समृद्धीसँग जोडनुपर्ने र संविधानका मौलिक हकको कार्यान्वयनले मात्र संविधानको सफल कार्यान्वयन हुने बताउँछन् । विसं २०२२ मा स्याङ्जामा…

संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे(अन्तरवार्ता)

काठमाडौँ । ताप्लेजुङको सिँकैचामा जन्मिएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुन् । विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरे…

मुलुकलाई समृद्धिको बाटोमा लैजान संविधान समयानुकूल परिमार्जन गर्नुपर्छ

डा. जयराज आचार्य ।  नेपालमा २००४ सालदेखि आजसम्म सात–आठ वटा संविधान बनेका छन् र खारेज भएका छन् । यसरी हेर्दा तिनको आयु सरदर १० वर्ष रहिआएको देखिन्छ । त्यसले नेपाल अति नै लामो राजनीतिक सङ्क्रमणकालबाट गुज्रिरहेको छ भन्ने स्पष्टै देखाउँछ ।…

यो अराजकताको अर्को एक खतरनाक उदाहरण हो

शारदाप्रसाद त्रिताल । मूलीहरुबाटै कानुनको उल्लंघन बढ्दै जानु अराजकतालाई निम्ता दिनु हो । देशमा मूलीहरुबाट कानुनको उल्लंघन गर्ने प्रवृत्ति असाध्यै बढेको छ । कानुन बमोजिम नक्सा पास गराएर मात्र भवनको निर्माण गर्नु सबैको कर्तव्य हो । यस…

अब निर्वाचन प्रणाली फेर्नैपर्छः पूर्वसभामुख घर्ती(अन्तरवार्ता)

काठमाडौं ।  सशस्त्र द्वन्द्वका बेला आन्दोलनरत तत्कालीन नेकपा माओवादीको बटालियन कमिसारदेखि पहिलो महिला सभामुख भएर ओनसरी घर्तीले मुलुकमा राजनीतिक रूपान्तरणका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने अवसर प्राप्त गरेकी थिइन् ।…

एक लट त हामी आफैं भत्किनु र उध्रिनु जरूरी छ

नारायण गाउँले । आज गरिब छौँ, ३०–४० हजार दर्शक अटाउने रङ्गशाला पनि नभएकाले पछि परेका छौँ जस्तो लाग्छ । तर, हाम्रो मूल समस्या रङ्गशाला होइन, ठाउँको हो, खुला र सार्वजनिक जग्गाको हो । एकदिन धनी बनेका दिन, बजेट जुटाउन सक्ने हैसियत बनेका दिन,…

यसकारण चाहिन्छ संघीयता

काठमाडौँ । मुलुकमा सङ्घीय संरचना कार्यान्वयन भएको छ वर्ष पुग्दैछ । यस अवधिमा आम नागरिकलाई सेवा लिन जिल्ला सदरमुकाम र केन्द्र जानैपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । यो मीठो अनुभूति खासगरी दूरदराजमा बस्ने नागरिकले गरिरहेका छन् । दुर्गम,…

शिक्षाको सुधारका लागि आन्दोलन गर्नुको विकल्प छैन

डा. युवराज संग्रौला । जागृती वैज्ञानिक भयो भने, समाज परिवर्तनको लागि ठोस विचार र योग्य नेतृत्वको निर्माण हुन्छ । राष्ट्रले समृद्धिका आर्थिक र सामाजिक योजना निर्माण गर्न सक्छ। तर यस्तो वैज्ञानिक जागृतीको निर्माण गर्न वस्तुगत शिक्षाको जरुरी…

अनि मैले सुवासजीलाई भनें-तीन गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौंला

केपी शर्मा ओली । प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको…

लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँः प्रधानमन्त्री(अन्तरवार्ता)

काठमाडौँ । लगानी बोर्डले यसैसातादेखि १२औँ वर्षमा प्रवेश गरेको छ । यसबीच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव र परिवर्तनहरु देखिरहेका छौँ । खासगरी सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुकमा प्रवेश…