छानबिन गर्दा ‘उच्च ओहोदामा बसेका’ व्यक्तिको आयको कति प्रतिशतलाई बचत वा कतिलाई खर्च…
जेपी गुप्ता ।
संसदमा राष्ट्रपतिको सम्बोधनमार्फत सरकारले अगामी आर्थिक वर्षदेखि 'उच्च ओहोदामा बसेका' व्यक्तिको गैरकानुनी सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । कुरो स्वागत योग्य हो। तर, कुनै ओहदावाल व्यक्तिको सम्पत्ति 'गैरकानुनी'छ भनी…