No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

जसले हाम्रा माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरुसँग सहकार्य हुन्छ : रेशम चौधरी(अन्तरवार्ता)

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट…

संसदमा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ : सीके राउत(अन्तरवार्ता)

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको…

अहिलेको योग्यतम प्रधानमन्त्री शेरबहादुरजी नै हो !

ऋषि कट्टेल । अब चुनाव सकियो । उदयपुर, सुनसरी, स्याङ्जा, दोलखा, वाजुरा र इलाम का ६ सिटवाहेक संसदवादी दलहरु बीच खासै विवाद पनि देखिएन । दुवै गठवन्धनले प्रष्ट बहुमत ल्याएन । सबैभन्दा ठूलो दल काँग्रेस हुने भयो । यसैको निम्ति एमाले विभाजनदेखि…

आगामी संसद्को कार्यभार

एकराज पाठक, काठमाडौँ  । भनिन्छ, संसदीय व्यवस्थामा राजनीतिक दलहरु सकभर संसद् बाहिरैको अँगेनामा खानेकुरा पकाउने प्रयत्न गर्छन् । यसको अर्थ हो उनीहरु दलीय क्रियाकलाप या राष्ट्रिय मुद्दामै पनि सकेसम्म संसद्को सहारा लिन चाहँदैनन् । बरु संसद्लाई…

राष्ट्र कसरी उठ्छ ?

केशवप्रसाद भट्टराई । १. बेलायतको विश्वव्यापी उपनिवेशको निर्माण बृटिस सरकारले गरेको होइन । बृटिस राजनीतिमा समेत प्रभाव र वर्चस्व भएका उद्योगपति, व्यापारी र व्यापारिक कम्पनीहरूले कुनै सम्भावना देखिछ कि भनेर आफ्नो उद्योग र व्यापारको विकासका…

सुकुम्बासीलाई मोहोरा बनाएर धन कमाउने र देशलाई बदल्ने नाममा आफ्नो मात्र अस्तित्व हुनुपर्छ भन्नेकाबीच…

डा. युवराज संग्रौला । सुकुम्बासीका नाममा जग्गा हड्प्ने प्रवृत्तिका विरुद्ध मैले सधैं बिरोध गरेको छु । जमिनमा निर्बाध एकाधिकार अप्राकृतिक कुरा हो । सुकुम्बासीका नाममा माफियाको जगजगी छ । तर नेपालमा लाखौं मनिसको घरबास छैन । तर “केही…

नेपाल सरकारले मेरो र म जस्ता महिलाहरुको इतिहास मेटाउन खोजेको महशुस हुन थाल्यो

सबै जनालाई नमस्कार ! म देवी खड्का नेपालबाट । मेरा लागि यो अवसर प्रदान गर्नुभएकोमा हृदयदेखि धन्यवाद । २०५२ साल फागुन १ मा माओवादीले राज्यविरुद्ध हतियारसहित विद्रोह गर्यो । यो कम्युनिष्ट आन्दोलनमा मेरो ठूलो दाइ पनि सहभागी हुनुभयो ।…

सुकुम्बासीका नाममा अतिक्रमण तीन प्रकारका मान्छेहरूबाट हुँदै आएको छ

रामकुमारी झाँक्री । संसारमा मानव शभ्यताको विकास नै नदी किनाराबाट भएको हो। हाम्रा सभ्यता विकासका रूपमा रहेका नदी किनारहरू अतिक्रमणमा परेका छन्। यस्तो अतिक्रमण तीन प्रकारका मान्छेहरूबाट हुदै आएको छः १. नदीका किनारा, घाटहरू, ढुंगेधारा र…

रेशम चौधरीको पार्टीलाई भोट नदिएर थारूहरूले कसलाई देऊन् त ?

नारायण गाउँले । पचास जनाभन्दा बढ़ी सांसद निर्वाचित हुँदा नेपाली कांग्रेसबाट जम्मा एक जना महिला निर्वाचित भइन् । दलित समुदायबाट त शून्य नै भयो । कांग्रेस मात्रै होइन, अन्य सबै दलको अवस्था उस्तै उस्तै छ । ओली होऊन् कि देउबा, २५ जनाको…

आमनिर्वाचन र वैकल्पिक पार्टी

ठाकुर पोखरेल । ''कांग्रेस,एमाले,माओवादी,एकिकृत समाजवादी सहितका नेतृत्व- पटक पटक दोहोरिएर चुनाव जित्ने तर जनहितको पक्षमा भन्दा निजी स्वार्थमा केन्द्रित हुदै आएका र उमेरले पनि डाँडो काटेका नेतृत्वहरु लाई फेरि पनि सत्ताको दुरुपयोग गर्ने छुट…