अब नेपालको राजनीतिलाई बदल्न लाग्ने बेला भएन र ?
डा. युवराज संग्रौला ।
१. के तपाईंलाई थाहा छ ? संबिधानको धारा ११८ मा संविधानद्वारा संघीय संचित कोषको व्यवस्था गरेर राष्ट्रपति, प्रधानमन्त्री र मालीकहरु पाल्ने प्रवन्ध गरिएको छ । तर जनताको सामाजिक सुरक्षाको प्रत्याभूति संविधानमा कतै छैन ।…