बाग्लुङबाट पोखरा आउँदै गरेको बस हेम्जामा दुर्घटना, १९ घाइते
कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।
ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएका जिल्ला प्रहरी…