No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल भएका छन् । ‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उनी विश्वको पहिलो…

एशिया कप ट्रायथलनमा इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

कास्की । पोखरामा शनिबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन् । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर विजयी भइन् । ट्रायथलनको स्प्रिन्ट विधा…

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । पाँच खेलको टि २० श्रृंखलाको सुरुवाति खेलमा नेपालले नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गरेको छ । कप्तान रोहितकुमार पौडेलको सतकमा नेपाल १९.३ ओभरमा वेस्ट इन्डिज एले दिएको २०५ रनको लक्ष्य पछ्याउन सफल भएको हो । नेपालका लाथि…

वेस्ट इन्डिज ‘ए’ को नेपालसामु २०५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगितामा नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले २०५ रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभरको खेल सकिँदा पाँच विकेटको…

प्यालेस्टिनी खेलाडीहरूलाई ओलम्पिकमा आमन्त्रित गरिने

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) का प्रमुख थोमस बाखले छदेखि आठ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताएका छन् । उनकाअनुसार खेलका लागि छनोट हुन अयोग्य भए पनि केहीलाई आइओसीले आमन्त्रण गर्नेछ । बाखले…

नेपालले वेस्टइन्डिजविरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं । नेपालले वेस्टइन्डिजविरुद्ध पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुन लागेको पहिलो टी २० मा कप्तान रोहित पौडेलले वेस्टइन्डिज ए विरुद्ध बलिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा अनिल साह र कमल सिंह…

सिरहालाई हराउँदै चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सहलेश युवा क्लब सिरहालाई २–१…

वेस्ट इन्डिजसँग राम्रो प्रदर्शन गर्छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेल्ने श्रृंखलाका लागि टोली तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले एसीसी प्रिमियिर कपमा सोचेजस्तो…

गणेशमान सिंह टी-ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमतीलाई तीन…

प्रिमियर लिगमा ब्राइटनमाथि सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा ब्राइटनमाथि ४–० को एकतर्फी जित निकालेपछि म्यानचेस्टर सिटीले आफूलाई उपाधि होडमा बलियोगरी प्रस्तुत गरेको छ । ३४ औं चरणको खेल हुँदा अहिले आर्सनल…