No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

हाफ म्याराथनमा जुम्लाका दलबहादुर कुँवर प्रथम

कर्णाली ।  ‘एकताका लागि दौड’ (रन फर युनिटी–२०८०) प्रतियोगिताको हाफ म्याराथन (२१ किलोमिटर)मा तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन् । नेपाली सेना उत्तरपश्चिम पृतनाद्वारा शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित…

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

पोखरा । पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी रेकर्ड स्कोर सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगितामा उपाधि जित्न सफल भएका छन् । ५४ होलको प्रतियोगिता १०–अन्डर १ सय ९७ को स्कोरमा उपाधि जित्दा हिमालयन गल्फ कोर्समा…

आइसिसी क्रिकेट लिग–२ः नामिबियाद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ ।  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव…

केपी ओली कपः केपी एफसीद्वारा चर्च ब्वाइज पराजित

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ । शुक्रबार एन्फा कम्लेक्समा सातदोबाटोमा भएको खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३– ० गोल अन्तरले पराजित गरेको…

भोजपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड टेम्केको पोल्टामा

भोजपुर । चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो । प्रतियोगितामा साल्पासिलिछो गाउँपालिकाले छ…

वाफ च्याम्पियनसिपमा साम्बाको पाँच गोलमा नेपालको जित

काठमाडौं । साउदी अरेवियामा जारी वाफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालले समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार नेपालकी सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनको मद्दतले इराकलाई ५–० गोल अन्तरले पारजित गरेको हो । नेपालका…

‘केपी ओली कप’ विजेतालाई ११ लाख पुरस्कार

काठमाडौँ । फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई ११ लाख प्रदान गरिने भएको छ । राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रतियोगिताका द्वितीयलाई पाँच…

नेपाल ए विरुद्धको सिरिज क्यानडालाई

काठमाडौ । नेपाल ए विरुद्धको तीन एक दिवसीय खेलको सिरिज क्यानडा ११ ले जितेको छ । बिहीबार अन्तिम तथा निणार्यक खेलमा नेपाल ए लाई ४ विकेटले पराजित गर्दै सिरिजमा क्यानडा ११ ले २–१ ले जितेको हो । सिरिज जित्न नेपाल ए ले दिएको १८२ रनको लक्ष्य…

नेपाल ए ले क्यानडालाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । क्यानडा ११ विरुद्धको अन्तिम खेलमा नेपाल ए ले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोड्यो। नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडे पनि…

चौधौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतलाई

सुर्खेत । कर्णाली प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही फागुन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सुर्खेत जिल्लाले ४५…