No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

‘सबै भ्रष्टाचार काण्डको छानबिन गरौं’ भनेर एमालेले किन नभन्ने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा पशुपतिनाथमा जलहरी लाउँदा सुन लाउने भनेर पित्तल लगाएको भन्दै यसको छानबिन हुनुपर्ने बताए । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भनेका…

प्रधानमन्त्रीले भारत भ्रमणमा लम्पसार पर्ने होइन, स्पष्ट कुरा राख्नुपर्छ

ऋषिराम कट्टेल ।  प्रधानमन्त्री दाहालको भारत भ्रमण अहिले राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । पहिलो गाँसमै ढुंगा भनेझैं यो भ्रमणलाई आमसंचार जगतले दाहाल भारतले डाकेर हैन डाक्न अनुरोध गरेर जान लागेका हुन् भन्ने टिप्पणी गरेका छन् । यो…

भुटानी शरणार्थीका सन्दर्भमा नेपालका सरकारहरूले कतिको राष्ट्रहितलाई ध्यान दिए ?

जेपी गुप्ता । भुटानमा गरिखान गएका नेपालीहरू यताको उक्साहटले दुःखमा परे। केही दशक देखि बनेको घरबारी, रोजगारी र ठाउँ बनाउदै गएको समाजिकता केही महिना भित्रै छिन्नभिन्न भयो। तिनीहरू हजारौंका संख्यामा लखेटिए। भारतीय भुमीलाई पारगरेर नेपाल आए।…

मन्दीलाई प्रतिवाद गर्न सरकारले भौतिक संरचना, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा खर्च बृद्धि…

-प्रा डा विश्वम्भर प्याकुर्‍याल। आर्थिक गतिविधि न्यून हुँदा स्वतःराजस्व घट्छ । यसले गर्दा बजेट घाटामा रहन्छ । अहिले हामी यही अवस्थाबाट गुज्रिरहेका छौँ । यसले गर्दा सार्वजनिक खर्च धान्न मुस्किल मात्र भएको छैन, बरु आर्थिक-सामाजिक असमानतासमेत…

अमेरिकी प्रतिबेदन – जो चोर उसैको ठुलो स्वर ?

रामकुमार शर्मा, पूर्व सभाषद । ---------------------------------- अमेरिकी प्रतिबेदनले नेपाली हिन्दुहरुको आस्था माथि ठुलो प्रहार गरेको छ! धर्म ,संस्कृति परम्परा ,रितिरिवाज,भेसभुसा आदि व्यक्तिको निजि आस्थाको बिषय हो ! कुनै…

छानबिन गर्दा ‘उच्च ओहोदामा बसेका’ व्यक्तिको आयको कति प्रतिशतलाई बचत वा कतिलाई खर्च…

जेपी गुप्ता । संसदमा राष्ट्रपतिको सम्बोधनमार्फत सरकारले अगामी आर्थिक वर्षदेखि 'उच्च ओहोदामा बसेका' व्यक्तिको गैरकानुनी सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । कुरो स्वागत योग्य हो। तर, कुनै ओहदावाल व्यक्तिको सम्पत्ति 'गैरकानुनी'छ भनी…

हाम्रो समाजमा पुराना र नयाँको भाष्य खडा गरेर समस्या केन्द्रित बहसवाट भाग्ने कोशिस भइरहेको छ

शंकर पोखरेल । समाज परिर्वतन उत्पादक सम्वन्ध र उत्पादक शक्तिसंग जोडिएको विषय हो । राजनीतिक परिर्वतनले स्थापित गरेको नयाँ उत्पादन सम्वन्धलाई सुदृढ गर्न सकिएन भने प्रतिक्रान्तिको जोखिम सदैव रहन्छ । उत्पादक शक्तिको तिव्रविकास भएन भने नयाँ…

सत्ता बाहिर हुँदा मात्र किन उठाउँछन् ओली माओवादी क्यान्टोन्मेन्टको कुरा ?

नारायण गाउँले । वर्षौंसम्म पटक पटक मिलेर सरकार बनाउने, एकले अर्कोलाई जिताउने, पार्टी एउटै बनाउने, एक जेट दुई पाइलट भन्ने, प्रचण्ड डायनामिक नेता भनेर प्रसंशा गर्ने, सँगै जनयुद्ध दिवस मनाउने, बिदा दिने र कसैले यदु गौतमदेखि बाँदरमुढेको…

‘विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसा गर्ने मदन भण्डारीको शैली बेजोड…

शंकर पोखरेल । पाँचौ राष्ट्रिय महाधिवेशनको समय थियो । महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिएँ । महाधिवेशनको अपील प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो । विचारको खुला बहस संचालन गरिएको…

यस्ता घृणित नेपाली शासकहरुको हामी कस्तो रैती भएछौं !

मोहन लामा रुम्बा । संसारमा जहाँसुकै रहेकोे यहुदी भएपनि इजरायलको नागरिकता पाउने हक दिएको छ भने भारतको बिजेपी सरकारले भारतवर्ष भित्र रहेकोे जोसुकै सनातन धर्मावलम्बी जातिले भारतको नागरिकता पाउने अधिकार दिएको छ । यो जातिवादी कुरा होइन पुर्खाको…