No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल प्रहरीका १८ एसपीको सरुवा

0

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो । सरुवा भएका सबै एसपीलाई फागुन महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरिएको छ ।

 

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार १७:२७

Leave a Reply