No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादी सुदूरपश्चिम प्रदेशको संसदीय दल नेता खगराज भट्ट चयन

0

धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले भट्टलाई सर्वसम्मत चयन गरेको हो ।

माओवादी केन्द्रका सुदूरपश्चिम इन्जार्ज तथा स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई प्रदेश सभामा संसदीय दलको नेतामा चयन गरिएको माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: १७ पुष २०७९, आईतवार ०६:३४

Leave a Reply