No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

0

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभामा भएको मतदानमा कँडेलको पक्षमा २३ र विपक्षमा १२ मत परेको थियोे । २७ चैतमा एमालेसहित माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार ११:४७

Leave a Reply