No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दीपेश पुन धरौटी बुझाएर रिहा

0

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटी बुझाएर रिहा भएका छन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पुनसँग गत शुक्रबार जिल्ला अदालतले रुपन्देहीले चार लाख धरौटी मागेको थियो ।

तर धरौटी नबुझाएपछि उनी जेल चलान भएका थिए । शुक्रबार चार लाख रुपैयाँ धरौटी बुझाएर पुन रिहा भएका रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार ११:५२

Leave a Reply