No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

काठमाडौं ।  पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । काठमाडौंको वीर अस्पताललमा क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टको गएराति निधन भएको हो ।…

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार…

बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु, १० घाइते

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार…

बडिमालिका क्षेत्रमा पर्यटन र पूर्वाधार विकासका लागि कागजमा ३८ करोड खर्च, काम शून्य

सुदूरपश्चिमको बडिमालिका क्षेत्रमा पर्यटन र पूर्वाधार विकासका लागि कागजमा ३८ करोड खर्च भएको देखिए पनि त्यहाँ सिन्को भाँचिएको छैन। अझ विडम्बना त यत्रो…

संसदमा महिला सांसदको सार्थक सहभागिता हुन सकेको छैनः सांसद कार्की

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित महिला सांसद नौ जनामात्र हुनुहुन्छ । समानुपातिकतर्फबाट संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधिसभामा ३३…

मुस्ताङको लोमान्थाङमा बाँझो जमिनमा सामूहिक आलुखेती

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा…

हेलो सरकारमा कस्तो छ गुनासो तथा सुझावको प्रकृति ?

काठमाडौं । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ ।…

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप…

अमेरिकी सहायता बिना युद्ध जित्न नसक्ने राष्ट्रपति जेलेन्स्कीको भनाइ

अमेरिकी संसदमा रिपब्लिकन पार्टीका सन्देहको सामना गर्दै अर्बौं डलरको सहायता प्रवाहमा कटौती गरिएमा रूसी आक्रमणविरुद्ध कीएभले आफ्नो युद्ध गुमाउने युक्रेनी…

साफ यू–१९ च्याम्पियनसीप फुटबलमा भारतद्वारा बङ्गलादेश पराजित

काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा…