पोखरा विमानस्थल बिआरआई परियोजनाअनुसार नै बनेको हो भने नेपाल सरकारले स्पष्ट पार्नुपर्छ
जेपी गुप्ता ।
पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग बि.स. २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको हो। यस विमानस्थलमा बुधबार पहिलो पटक एक प्रायोजित चिनियाँ विमान अवतरण भएको हो । यस अवतरणले यो…