No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

संसदभित्र भ्रष्टाचारबारे बोल्न नपाउनु र बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु कस्तो अभ्यास ?

काठमाडौं । संसदमा सांसदहरुले राखेका अमर्यादित शब्द हटाउनु त स्वभाविकै हो । तर भ्रष्टाचारका विषय उठान गर्दा त्यसलाई पनि संसदको रेकर्डबाट सभाभुखले हटाउन लगाएर आतंक सृजना गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । मर्यादितलाई अमर्यादित र र…

उग्रराष्ट्रवादले अन्ततः राष्ट्रलाई नै कमजोर बनाउँछ

नारायण गाउँले । बिहे गर्नेबित्तिकै नागरिकता पाउने व्यवस्था भर्खर प्रमाणित भएको विधेयकले गरेको हो भन्ने धेरैलाई लागेको र लगाइएको रहेछ । अरू त अरू रवि लामिछानेलाई पनि यस्तै लागेको रहेछ । यो विधेयकले सिन्दूरसँग नागरिकता साट्ने काम गरेको भन्ने…

कर्तव्य पालनमा देखिएको यो उदासिनता सर्वोच्च अदालतको गरिमामय ईतिहासको खिलाफमा छ

विजयकुमार पाण्डे । सम्मानित सर्वोच्च अदालतका आदरणीय कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की ज्यू तथा सबै समआदरणीय न्यायाधीश ज्यूहरु, नेपालको संविधान २०७२ संवैधानिक सर्वोच्चताको संविधान हो । यही आधारमा–सर्वोच्च अदालतलाई असाधारण अधिकारहरु…

हाम्रा माननीय र भैंसी बहस

नारायण गाउँले । दश वर्षअघिको भारत र आजको भारतमा ठूलो अन्तर छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा हिजो एउटा कुनामा देखिने भारत आज ’फ्रन्ट’ मा देखिन्छ । हिजो अमेरिकी छायाँ जस्तो देखिने देश आज तिम्रो समस्या तिम्रै हो, युरोपको समस्या युरोपकै हो,…

एमालेले व्यंग्यको विषय बनाएको मुर्रा जातको राँगोका यस्ता छन् विशेषता

जेपी गुप्ता । म कृषिमन्त्री भएको बेला नयाँदिल्लीमा भारतका तत्कालिन कृषिमन्त्री शरद पवारलाई भेटेर २५ वटा मुर्रा जातका राँगो सःशुल्क नै भएपनि उपलब्ध गराई दिन अनुरोध गरेको थिएँ । त्यसबेला भारत सरकारले कतिपय पशुधनको निर्यातमा लगाइरहेको…

एमालेले आफैंले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती थियो भन्न पर्दैन ?

नारायण गाउँले । नागरिकताबिना सिमकार्ड पनि नआउने देशमा अलिकति कष्ट त हुन्छ तर तीसँग कम्तिमा आफ्नो देशको नागरिकता हुन्छ, पासपोर्ट हुन्छ । ती फर्केर जालान् या अर्को देशमा गएर श्रम गर्लान् । यसै पनि हाम्रो नागरिकता नीति बनेदेखि अहिलेसम्मका…

वातावरण दिवसमा सरसफाइका कुरा

–खेम शर्मा आज (जुन–५) विश्व वातावरण दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आजका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारा तय गरेर यसको ‘थिम’…

एकतर्फी रुपमा नेपालको भूभागमाथिको दाबी छाड्ने प्रधानमन्त्रीको अभिव्यक्ति मुलुकप्रतिको गद्दारी हो

रमेश बडाल । १. नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्रीले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून वमोजिम पद तथा गोपनियताको शपथ लिनु पर्ने व्यवस्था गरेको छ । संघीय कानूनको रुपमा रहेको शपथ सम्वन्धि ऐन २०७९ अनुसार नेपालको सार्वभौमसत्ता र…

एमाले महासचिव भन्छन्,-कालापानी, लिपुलेकसँग बंगलादेश जाने मार्ग साट्ने अभिव्यक्ति गम्भीर राष्ट्रघात

शंकर पोखरेल । प्रधानमन्त्रीको भारत भ्रमणका कारणले स्थगित भएको संसद बैठक आजबाट सुरु हुँदैछ । बैठकमा जनता र राष्ट्रको सरोकारका यी विषयमा माननीयज्यूहरुको ध्यान गम्भीरतापूर्वक जानेनै छः– १ संसदको विशेषाधिकार हनन्को विषयः प्रधानमन्त्री…

भारत गएको प्रधानमन्त्री होइन, राष्ट्रको दबित प्रवृत्ति हो

डा. युवराज संग्रौला । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्नुभयो। हरेक प्रधानमन्त्रीले पहिला भारतको भ्रमण गरेर भारत भक्ति देखाउनु पर्छ भन्ने मान्यता नेपालको गतिहीन तथा सिर्जनाहीन लोकतन्त्रले देखाएको छ। यता देशमा विद्वान, पत्रकार,…