No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

सुन तस्करी अनुसन्धानका लागि सरकारले उच्चस्तरीय समितिको आवश्यकता देखेको छैनः संचारमन्त्री शर्मा

काठमाडौं । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा…

ललिता निवास प्रकरणः खेतान र पोखरेल रिहा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सिद्धिका खेतान र रमेशकुमार पोखरेललाई  रिहा गरिएको हो । ललिता निवासको जग्गा आफ्नो नाममा दर्ता…

प्रधानमन्त्रीकै सल्लाहमा फाइल खोलेको हो, छानबिनमा पार्टीभित्रकै नेता दोषी देखिए पनि छाड्दैनौंः…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक बिहीबार पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले…

उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमाले बिहीबारको बैठक अवरुद्ध पारेको हो । नेकपा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले देश तस्करको बनाउनु नहुने…

फ्रान्द्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह

फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई 'विदेशी कूटनीतिक अधिकार सम्वर्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा' प्रत्याभूति…

भ्रष्टाचारको एक काण्डलाई सामसुम पार्न अर्को काण्ड ल्याउने गरिएकोले सुन प्रकरण पनि सामसुम हुनसक्छः…

काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक क्वीन्टल सुन प्रकरण सामसुम पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको पदस्थापन समारोहमा कोइरालाले सुन तस्करीमा माथिल्लै तहका व्यक्तिहरू संलग्न रहेका…

छोरीलाई विष खुवाइ हत्या गर्ने आमालाई तीन वर्ष कैद

दमौली । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो ।…

सुन तस्करीमा मेरो संलग्नता छैन, आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्छुः पूर्वसभामुख महरा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन् । महराका बाबुछोरालाई सुन तस्करीमा उन्मुक्ति दिइएको भनी सञ्चारमाध्यममा समाचार आइरहेका बेला बिहीबार सामाजिक संजालमार्फत महराले आफू त्यसमा…

जलाधार संरक्षण गर्न भोजपुरको हतुवागढीमा ३० वटा सार्वजनिक पोखरी निर्माण

भोजपुर । हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा…

कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्दै महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौ वटा…