No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रदेश १ मा दलहरुलाई पुस २४ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

0

विराटनगर । प्रदेश एकका प्रदेश प्रमुख परशुराम खापुङले पुस २४ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

आइतबार प्रदेश प्रमुख खापुङल कुनैपनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

 

प्रकाशित: १७ पुष २०७९, आईतवार ०७:२१

Leave a Reply