No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको ‘सुगा नाच्छे पिँजडामा..’

0

काठमाडौं । चिन्तामणि सिवाकोटीद्वारा रचित ‘सुगा नाच्छे पिँजडामा…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर रहेका सिवाकोटीको गीतमा प्रताप दास र एलिना चौहानको स्वरमा रहेको छ भने अर्जुन पोखरेलको संगीत र विषम आचार्यको एरेन्ज रहेको छ ।

नगरकोटका सुन्दर दृश्यहरू समेटिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्मा जोडीलाई देख्न सकिन्छ । कृष्णदेव रुपाखेतीले निर्देशन गरेको म्युजिक भिडियो छायाँकार मुकेश हुमागाईं हुन् भने राहुल बराइलीले कोरियोग्राफी गरेका छन् ।

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार १०:२१

Leave a Reply