भारत भ्रमणमा हाम्रा प्राथमिकता: हवाई रुट र बिजुली व्यापार
–एकराज पाठक
'गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र ३० अर्ब लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने । लुम्बिनी क्षेत्रमा…