No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Uncategorized

हुम्लामा हावाहुरीले हवाई सेवा अवरुद्ध

हुम्ला । हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ । हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । केही दिन अघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ । घाम लागेपछि दिनहुँ…

देशभर कहाँ कति पानी प-यो ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगजर्न÷चट्याङ सहित

गृहमन्त्रीद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्तिसुरक्षा र कोभिडबारे चासो

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ,

लिङ्देललाई लिङ्गरिङ गर्ने आयाेगकाे दुस्प्रयास किन?

हेम बिक्रम सिलवाल । अर्काले थाेपरेकाे शासन व्यवस्थामा जनताले सुशासन खाेज्नु दीयाे मुनी उज्यालाे खाेज्नु सरह हो । कुनै पनि दलकाे विधानबाट मूल सिद्धान्त हटाउन खाेज्नु निर्वाचन आयाेगकाे क्षेत्राधिकारभन्दा बाहिरकाे कुरा हो । नेपाली…

सभापतिले म सबैको हुँ भन्ने कुरा व्यवहारमा देखाउनुपर्छः शेखर कोइराला

इनरुवा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि…

नेपालका दलहरु भ्रष्टिकृत रुपान्तरण र गरिब राष्ट्र बनाउने होडबाजीमा !

ठाकुर पोखरेल । अझ पनि भ्रमको खेती कहिले सम्म कमरेड ? पहिले जस्तै ''मुखमा चुनाव दिमागमा बिद्रोह'' भने जस्तै भ्रम फेरि पनि ? अब पनि सर्वहारा बर्गको अधिनायकत्व र निजी सम्पत्तिको उन्मुलन संभव छ र ? एक्काईसौ शताब्दीको उत्तरार्द्ध मा अठारौ/…

हुवासिन सिमेन्टको परीक्षण उत्पादन सुरु

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो…

राष्ट्रपति र ओली मिलेर एक वर्षमा दुई-दुई चोटी संविधानमाथि आक्रमण भयोः पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको आरोप लगाएका छन् । चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को…

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि शनिबार जेलमुक्त भएका छन् । राजधानी रियादमा रहेको जेलबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ । साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद…

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा

बलेवा ।  कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् । पारिवारिक पिङ,…