No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Uncategorized

नेपालले जित्यो पब्जी मोवाइल प्रो लिग, ५९ लाख पुरस्कार

काठमाडौं ।  नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रासी जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार रासीको…

गठबन्धनले निर्वाचनमा प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिन्छः डा. भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा गोरखा जिल्लाका गठबन्धनका साझा…

यी हुन् सत्ता गठबन्धनबीच तालमेल भएका क्षेत्र(सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभातर्फका आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छ । शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा…

लोकतन्त्रको रक्षा र सुशासनका लागि गठबन्धन : डा भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारेका छन् । डा भट्टराईले वाम…

सेना शारीरिक सुगठनको टिम च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५…

निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । त्यस…

समाजवादको नयाँ विजयतर्फ अगाडि बढौं – चिनियाँ राष्ट्रपति सी चिन फिङ

चिनियाँ राष्ट्रपति सी चिन फिङले सरकारी टेलिभिजनमा देखापर्दै चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा…

जसले चुनावमा हजार रुपैयाँ पनि खर्च गरेका छैनन्, उनीहरूलाई सिधै डेढ लाख जरिवाना ?

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उमेदवारलाई कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई लिखित आग्रह गरेको छ । निर्वाचन आयोगलाई पत्र लेखेर महासंघले निर्वाचन खर्च विवरण आयोगमा…

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस पर्यटकीय…

चट्याङ लागेर रौतहटमा तीन महिलाको मृत्यु

वीरगंज । रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका– ३ मलाहीमा मंगलबार बिहान चट्याङ लागेर गरुडा नगरपालिका ३ मलाहीगाउँका रुपनारायण सहनीकी श्रीमती ३९ वर्षकी सुदमिया देवी, छोरी १७ वर्षकी जगिया कुमारी र स्थानीय…