No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Uncategorized

मृत्यु शून्य, कोरोना संक्रमण भने उकालो लाग्दै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ६९६ र एन्टिजेन परीक्षणमा २४८ जनामा संक्रमण…

नारायणहिटी रेष्टुरेन्ट काण्डमा योगेश एउटा खेलाडी त होलान् तर क्याप्टेन अरुनै छन्

नारायण गाउँले । नारायणहिटी काण्डमा योगेश भट्टराई एउटा खेलाड़ी त हुनसक्लान्, तर यो खेलका क्याप्टेन र रेफ्री ईश्वर पोख्रेल र केपी ओली हुन् । -राजसंस्थाको अन्त्यसँगै त्यो संस्थाले भोगचलन गर्दै आएका भौतिक-अभौतिक सम्पत्ति सार्वजनिक शिक्षा र…

पाँच महिनामा पूँजीगत खर्च १५ प्रतिशतमात्र

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन…

भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइन अनिवार्य

भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गरी विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।…

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका…

खाँटी कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान !

काठमाडौं । संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान…

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार बेलुकी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड…

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो । एमालेले प्रतिनिधिसभा बैठकमा…

संघीय सरकारको अकर्मण्यता र कर्मचारीको व्यवहारका कारण झण्डै २०० स्थानीय सरकार निमित्तका भरमा

संघीय सरकारको अकर्मण्यता साथै केही पालिकाका जनप्रतिनिधि र कर्मचारीको व्यवहारका कारण झ्ण्डै २०० स्थानीय सरकार निमित्त प्रशासकीय प्रमुखको भरमा छन्, जसको प्रत्यक्ष प्रभाव सेवाग्राही र विकास निर्माणका काममा परेको छ । मुकेश पोखरेल | खाेज…

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा

बलेवा ।  कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् । पारिवारिक पिङ,…