No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Uncategorized

अल्बानियामा चीनको विरुद्धमा अमेरिकाले विशेष अपरेशन मुख्यालय स्थापना गर्ने

अमेरिकी युरोपेली कमाण्ड(EUCOM) ले क्षेत्रीय स्थायित्वको कोशेढुङ्गाको रूपमा क्षमता बढाउने प्रयास रूपमा अल्बानियामा विशेष अपरेशन मुख्यालय स्थापना गरिरहेको बताएको छ । पूर्व सीआईए विश्लेषक रे म्याकगोभरले स्पुतनिकलाई जनाएअनुसार अमेरिकी सेनाले…

मृत्यु शून्य, कोरोना संक्रमण भने उकालो लाग्दै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणमा ६९६ र एन्टिजेन परीक्षणमा २४८ जनामा संक्रमण…

सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृहको सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालार्ई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी…

बतास समूहलाई भाडामा दिएको पशुपति धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा…

कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कोभिड १९…

कञ्चनपुरमा एक लाख ९७ हजारले लगाए कोभिडविरुद्धको खोप

कञ्चनपुर । कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२,…

राष्ट्रिय सभा निर्वाचन एमालेलाई हानिकारक प्रहारको अन्तिम किस्ता होः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कमिटीहरुलाई समझदारीमा नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार ६० भन्दा बढी जिल्लाको अधिवेशनको एकैपटक भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले सकेसम्म उच्च समझदारीका साथ…

नेपालमा थप २४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पौष महिनामा सङ्क्रमणमध्ये सङ्कलित १,१४६ नमुनामध्ये २२ प्रतिशत अर्थात् २५० वटामा एस–जीन नेगेटिभ देखिएको र तीमध्ये २४…

हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन सुरु गर्ने

काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार…

क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन पुस मसान्तसम्मको समय

काठमाडौं । पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ । विभागले शुक्रबार सार्वजनिक सूचना जारी गरी सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम…