No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

भारतले ७ देशमा १० लाख टन चामल निर्यात गर्दै

भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर–बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले…

इजरायली आक्रमणमा हमासको उच्च महिला राजनीतिक नेतृत्वको मृत्यु भएको हमासको दाबी

हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ । उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४ वर्षीया जमिला अल श्यान्टीको हत्या भएको हमासले जनाएको छ ।  उनी सन्…

४० प्रतिशत वैदेशिक व्यापारमा बीआरआई साझेदारको योगदान

पछिल्लो एक दशकमा उत्तरी चीनको तियान्जिन नगरपालिकाले बीआरआई साझेदार राष्ट्रहरूसँगको आफ्नो व्यापार कूल वैदेशिक व्यापारको ४० प्रतिशत भएको जनाएको छ । सन् २०१३–२०२२ सम्ममा बीआरआई साझेदार राष्ट्रहरूसँगको  कूल व्यापार चार खर्ब १८ अर्ब…

पुटिनद्वारा चीनसँगको ‘अभूतपूर्व’ ऊर्जा सहकार्यको प्रशंसा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र बेइजिङबीचको ‘अभूतपूर्व’ ऊर्जा सहकार्यको प्रशंसा गरेका छन् भने क्रेमलिनले युरोपेली बजारमा भएको नोक्सानीको क्षतिपूर्तिका लागि आफ्नो एसियाली साझेदारीलाई मजबुत बनाउने प्रयास गरिरहेको छ । युक्रेनको…

एक दशकमा श्रीलङ्काको सहरी जनसङ्ख्या २६.३७ प्रतिशतले वृद्धि

श्रीलङ्काको सहरी जनसङ्ख्या एक दशकमा २६.३७ प्रतिशतले वृद्धि भई ४४.५७ प्रतिशत पुगेको छ । श्रीलङ्काको राष्ट्रिय भौतिक योजना विभागको एक सर्वेक्षणलाई उद्धृत गर्दै श्रीलङ्काको सहरी जनसङ्ख्या ४४.५७ प्रतिशत पुगेको सरकारी सञ्चारमाध्यमले बिहीबार…

बेलायती प्रधानमन्त्री सुनक तेल अविवमा

इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजराइली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव आइपुगेका छन् । प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजराइलमा…

भारतीय प्रधानमन्त्री मोदी र रूसी राष्ट्रपति पुटिनबीच छिट्टै शिखर वार्ता हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस वर्षको अन्त्यसम्ममा शिखर वार्ता हुने भएको छ । “यो विषयमा छलफल भइरहेको छ । मस्कोका लागि भारतीय राजदूत पवन कपुरले भने, “उच्च स्तरमा छलफल भइरहेको छ ।” आरआईए नोभोस्ती,…

इजिप्टको बाटो हुँदै गाजामा जाने सहायतालाई इजरायलले नरोक्ने

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।…

अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध

इजरायलमा हमास समूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमान्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्ताविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको छ। गाजा, सुडान, टर्की, अल्जेरिया र…

सर्वसाधारणको हताहत हुन नदिन ‘इजरायलसँग मिलेर काम गर्नेछौं’ : बाइडेन

तेल अभिभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन् । तेल अभिभमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, “आफ्ना जनताको रक्षाका लागि…