No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

News

पाँच भारतीय नागरिक चिनियाँ सेनाको कब्जामा

दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको बताइएको छ । दुई दिनअघि अरुणाञ्चल प्रदेशका एकजना सांसदले ट्वीट गर्दै पहिलो पटक त्यस्तो आरोप लगाएका थिए । त्यसपछि एक…

चौलानी नदी किनारमा मृत बालकको शव फेला

बैतडी : चौलानी नदी किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन्। दोगडाकेदार गाउँपालिका-६ चम्तडीस्थित चौलानी नदी किनारमा अन्दाजी पाँच वर्षीय बालकको शव सोमबार राति फेला परेको हो। मृतकको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रमुख…

भारतको उत्तर प्रदेशकी शिक्षामन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

नयाँदिल्ली: भारतको उत्तरप्रदेशमा एक जना मन्त्रीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। मन्त्री कमला रानी वरुणलाई दुई साताअघि संक्रमण देखिएको थियो। कोरोना भाइरस संक्रमण भएपछि उनलाई लखनउस्थित एसजीपीजीआईमा भर्ना गरिएको थियो। उपचारका…

कुटपिटबाट एक युवकको मृत्यु, १४ जना प्रहरी नियन्त्रणमा

रोल्पा : रुन्टिगढी गाउँपालिका-६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र…

कोरोना अझै महामारीकै अवस्थामा छ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले वैश्विक महामारी घोषणा गरेको ६ महिनापछि पनि कोरोना महामारीकै रुपमा रहेको बताएको छ । शुक्रबार बसेको डब्लूएचओको आकस्मिक समिति बैठकले कोरोना अझै महामारीकै रुपमा रहेको र यो लामो समयसम्म रहिरहनसक्ने आंकलन…

झलनाथ खनाल सहित ओली–प्रचण्ड बालुवाटार छलफलमा

काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच बालुवाटारमा छलफल शुरु भएको छ । आजको छलफलमा सचिवालय सदस्य झलनाथ खनालको पनि सहभागिता रहेका छन् । साउन १३ गते बसेको स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग…

मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा, दुई दिनमै कर्जा स्वीकृति हुने

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । मेगा बैंकको दशौं बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो । अब साना…

त्रिवि परीक्षा : कोभिड–१९ का कारण स्थगित स्नातक स्नातकोत्तर तहको परीक्षा ३० र २० दिन पहिले सूचित…

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड-१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम…

चीनले दियो भरतपुर महानगरपालिकालाई कोभिड–१९ बिरुद्ध लड्न सक्ने लाखौको स्वास्थ्य सामग्री

चितवन : चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहीबार भरतपुर महानगरपालिकामा उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै भरतपुर…

भारतले फूटाउन खोज्यो, उनले जुटाउन खोजिनःयांछी तिमी राजदूत होईनौ साक्षात देवी हौ

किशाेर दुलाल । भारतले फूटाउन खोज्यो, उनले जुटाउन खोजिन । यो कुरा भारतीय मीडियालाई सह्य हुने कुरै भएन । चिनिया राजदूतको भेट घाटलाई हस्तक्षेप होईन, असल कूटनीति भन्नु पर्छ । भारतीय राजदूतले सिर्स नेता भेटन हुने, चिनिया राजदूतले चाँही किन…