No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर

नवलपुर । दूध, मासु र अण्डामा नवलपरासी ( बर्दघाट सुस्तापूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा…

नेप्सेमा ३८ अंकको गिरावट

काठमाडौं । शेयर बजार मङ्गलबार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ । मंगलबार सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र…

मुलुकको अर्थतन्त्रले आन्तरिक उत्पादन वृद्धि खोजेको छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन् । मंगलबार कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कोष ४८ वर्ष पुग्दा पनि योजनाविहीन…

कर्जा प्रवाहमा कमी भएपछि वीरगञ्ज नाकामा १७ सय नयाँ सवारीसाधन अलपत्र

वीरगंज । भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् । यसरी वीरगञ्ज नाकामा अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये पाँच सय ७२ वटा जीप, कार तथा भ्यान…

भदौमा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा (भदौमा) २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब…

हरहर महादेव वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । हरहर महादेव वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको सहकारीले सोमबार १४ औं साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा सहकारीका अध्यक्ष रुद्रप्रसाद…

उत्पादन बढाउन बागलुङको ताराखोलाका कृषकलाई भत्ता

बागलुङ । ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती…

दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने

गण्डकी । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ। हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको…

नेपालबाट गतवर्ष ३० करोडको पानी विदेश निर्यात

काठमाडौं । नेपालबाट गतवर्ष ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आर्थिक वर्ष २०७८÷०७९ मा नेपालबाट ३० करोडको पानी निर्यात…

तयारी पोसाकको निर्यात बढाउन व्यवसायीलाई चेम्बरले सहयोग गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले तयारी पोसाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । नेपाल तयारी पोसाक उद्योग सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै तयारी पोसाक एवं गार्मेन्टबाट उत्पादित…