दोहोरो अङ्कले घट्यो नेप्से
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अङ्कले घटेको नेप्से परिसूचक आज ४३.१० अङ्कले ओरालो लागेर दुई हजार ६१०.६० मा आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ठूला…