No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेश विजयी

काठमाडौँ ।  प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १४२ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको छ । जीतका लागि एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश १५…

‘चन्द्रागिरि न्यूडायमण्ड’ पोखरामा चम्किँदा …

कास्की। पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, “अर्को वर्ष दर्शकले…

एएफसी एसिया कपमा बहराइनको पहिलो जित

काठमाडौं । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई’ मा रहेको बहराइनले गएराति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अंक बटुल्न सफल भएको हो । बराबरीतर्फ उन्मुख खेलमा…

क्रिकेट खेलाडीलाई एनआरएनएको १० लाख सहयोग

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई १० लाख सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो ।…

झिल्टुङ चिनाउन र धावक बढाउन क्रसकन्ट्री प्रतियोगिता

त्रिशूली (नुवाकोट) । ‘जे गरौँ गज्जबले गरौँ’ भन्ने नाराका साथ नुवाकोटको बेलकोटगढी नगरपालिका–५ झिल्टुङमा ‘झिल्टुङ क्रसकन्ट्री दौड’को आठौँ संस्करणको प्रतियोगिता शनिबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका…

एपिएफलाई टाइगर कप राष्ट्रिय भलिबलको उपाधि

कास्की । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा आयोजना भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को उपाधि चुमेको छ । पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण…

प्रधानमन्त्री कप क्रिकेटमा मधेशको जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो । मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित…

एएफसी एशिया कपमा इरान अन्तिम १६ मा

काठमाडौं । एएफसी एशिया कप फुटबलमा इन्डोनेशिया विजयी भएको छ । गएराति भएको खेलमा इन्डोनेशियाले भियतनामलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै इन्डोनेशियाले अन्तिम १६ मा स्थान बनाउने सम्भावनालाई कायमै राखेको छ । यो समूह डीबाट इराक यसअघि…

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले कोशीलाई हरायो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पच्छाएको कोशी प्रदेशल ४७ दशमलव एक…

कोपा डेल रेमा बार्सिलोना क्वाटरफाइनलमा

काठमाडौं । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्काविरुद्ध ३–१ गोलको पुनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको ३१ औं मिनेटमा…