No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्वार्ता

मेक्सिकोमा सयौँ जोडीले गरे भ्यालेन्टाइन्स डेमा विवाह

प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी-फ्रेमिकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ । विवाह गर्नेमा ७४ वर्षीय…

मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इञ्जिनियरिङको पढाइ हुने

विराटनगर । मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चालू अर्थिक वर्षको वैशाख महिनादेखि स्कुल अफ इञ्जिनियरिङको पढाइ हुने भएको छ । स्नातक तहको बी ई इन सिभिल इञ्जिनियर, बी ई इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङका लागि…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार भएको…

आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने परम्परालाई कदापी स्वीकार गर्न सकिन्नः त्रिभुवन…

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तालाबन्दीको दबाबकै भरमा आंशिक शिक्षकलाई स्वतः करार, करारपछि स्वतः स्थायी गर्ने परम्परालाई स्वीकार गर्न नसकिने बताएको छ । विश्वविद्यालय राजिस्ट्रारको कार्यालयले सोमाबर अपील जारी गरी तालाबन्दी गरेकै भरमा…

कास्कीका शैक्षिक संस्था फागुन १ देखि सञ्चालन हुने

गण्डकी । कोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द कास्कीका शैक्षिक संस्थामा आगामी फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी निषेधाज्ञाको आदेशलाई खुकुलो…

क्याम्पसहरुलाई परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई स्थगित भएका परीक्षा आगामी फागुन १ गतेदेखि गर्न र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले…

एसईई आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने

काठमाडौँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि संचालन गर्नै निर्णय गरेको हो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वैशाख ९…

सार्वजनिक शिक्षा प्रणाली सुधार्न त्रिकोणात्मक भूमिका अपरिहार्यः शिक्षामन्त्री

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको बताएका छन् । शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसका अवसरमा मंगलबार सानोठिमीमा आयोजना भएको कार्यक्रममा उनले शिक्षाको गुणस्तर…

शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा गाउँपालिका

बाँके । बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरिएको गाउँपालिका…

फागुन १ गतेदेखि विद्यालय खोल्न सुझाव

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमी) ले शुक्रबार…