No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

पत्रकारको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्न सरकारसमक्ष सिफारिस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार मिडिया अध्ययन प्रतिवेदन, २०७८ र श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस, २०७८ पेश…

अमेरिकाबाट स्वदेश ल्याइयो हराएका पुरातात्विक सम्पदा

काठमाडौं । नेपालको चौधौँदेखि १७ औँ सताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ । चोरी गरी अमेरिका पुर्याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ । अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहका बीच आज पुरातात्विक विभागलाई…

पोखरा–धनगढी सिधा हवाई सेवा सुरु

सुदूरपश्चिम । निजी क्षेत्रको बुद्ध एयरलाइन्सले आजदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ । धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि उडान भरेको पहिलो…

विप्रेषणको सीमा घट्यो, एकदिनमा २५ हजारमात्रै पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो । राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा बुधबार सूचना जारी गरी विप्रेषण कम्पनीका…

गृहमन्त्री खाँणसँग राजदूत बेरीको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा बुधबार उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)…

सैनिक सहचारीद्वारा जङ्गीअड्डाको भ्रमण

काठमाडौं । सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैरआवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जङ्गीअड्डाको भ्रमण गरेको छ । युद्धकार्य निर्देशनालयले नेपाली सेनाको सङ्गठन र कार्य जिम्मेवारीबारे भ्रमण टोलीलाई सो अवसरमा…

१२७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं । नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७१९९ पुगेको छ । त्यस्तै ३२१ जना संक्रमणमुक्त…

बाँकेमा खुँडा र पेस्तोलसहित तीन जना पक्राउ

राँझा । प्रहरीले स्वचालित पेस्तोल र खुँडासहित तीन जनालाई बाँकेमा पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका– १२ का दीपेन्द्र अधिकारी, वडा नम्बर १८ का सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, त्यसमा…

बेलायतसँग भूतपूर्व गोर्खा सैनिकका मागकाबारेमा वार्ता गर्न समिति गठन

काठमाडौं । सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी मागका बारेमा बेलायत सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको संयोजकत्वमा समिति…

नेप्से ६३ अंकले गिरावट

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र…