No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

भिडियो ब्लग मार्फत नेपालको अन्तर्राष्ट्रिय प्रचार

काठमाडौं । जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको असर न्युनिकरणका लागि विश्वसमुदायको ध्यानाकर्षण गर्न नेपालमा आयोजना गरिएको बल्र्ड ब्लग च्यालेन्ज अन्र्तगत विश्वका चर्चित बल्गर्सका भिडियोहरू सार्वजनिक गरिएको छ । पार्टी नेपालको…

महामारीमा महिला हिंसा बढ्यो

काठमाडौँ । कोभिड–१९को महामारीका बेलामा पनि महिला विरुद्धको हिंसाका घटनामा वृद्धि भएको छ। राष्ट्रिय महिला आयोगमा पदाधिकारीको एक वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यही माघ २ गतेदेखि २० गतेसम्म मात्र २९४ वटा महिलाविरुद्ध

मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ११ वर्षीया बालिका ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर आज मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका

हिमपातले नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

भक्तपुर । आज बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ । आज दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक

१८ करोड २७ लाख राजस्व छली गरेको आरोपमा चार विरुद्ध मुद्दा

काठमाडाैँ । राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन

पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौ चरणअन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण…

प्रणय दिवस नजिकिँदै, बढ्न थाल्यो रातो गुलाबको माग

काठमाडाैँ । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुआतदेखि घाम नलागेका

पशुपति क्षेत्रका फूलपसल एवं अस्थायी टहरा १५ दिनभित्र व्यवस्थित गरिने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं टहरा १५ दिनभित्र व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेको छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र,…

कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

कर्णाली । कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताएका छन् । सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको

३५ लाख ६८ हजार ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई…