No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

सरकार संसदीय छानबिन समिति बनाउन नदिनेतर्फ उद्दत देखियोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसदीय गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन नदिने रणनीति लिएको निष्कर्ष निकालेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवस बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार संसद चल्न पनि नदिने…

सदनको गतिरोध हटाउन प्रधानमन्त्रीले थाले दलहरुसँग संवाद

काठमाडौँ । सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा…

संसदको अवरोध हटाउनका लागि राष्ट्रिय सहमति जुटाउन ढिलाभयोः पूर्वसभामुख सापकोटा

मलेखु (धादिङ) । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन् । अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय…

राजनीतिक अस्थिरताका कारण विकास निर्माणमा असरः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन् । एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले शनिबार आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात…

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताएका छन् । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त…

संसदीय छानबिन समिति बनाए हुन्छ, तर संसदमा बोल्न पाउनुपर्छः गृहमन्त्री

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । साथै उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ’ भनेका हुन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै…

सगरमाथा आरोहणको बाटो खुल्यो, १० जना शेर्पाको टोली चुचुरोमा

सल्लेरी (सोलुखुम्बु) । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेको छ । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन…

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र

धरान । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई,…

चतराधाममा पूर्ण महाकुम्भ मेला सम्पन्न

सुन्दरहरैँचा (मोरङ) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सम्पन्न भएको छ । गत चैत्र २७ गतेदेखि सुरु भएको उक्त बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आज समापन भएको हो…

दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अर्को सुनुवाइ नभएसम्मका लागि…