No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

ताप्लेजुङ जिल्ला अस्पतालमा आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आइसीयू सेवा…

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौं । हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालका आकस्मिबाहेकका सेवा ठप्प भएका छन् । देशभरका अधिकांश अस्पतालले आज बिहानदेखि आकस्मिकबाहेकका सेवा बन्द…

देशभरका अस्पतालका आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । शनिबार साँझ संघले विज्ञप्ति जारी गरी आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका…

लुम्बिनी प्रादेशिक अस्पतालमा १७ करोड भन्दाबढीका स्वास्थ्य सामग्री कोठामै थन्किए

भरत केसी, लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म…

अब कुनै पनि नागरिक पैसाको अभावमा उपचार नपाएर छटपटाउनु पर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी…

दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द

भक्तपुर । भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी बटौती हुँदा  फिजियोथेरापी सेवा बन्द भएको छ । यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिष्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष…

चिकित्सक कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प

हेटौंडा । कुटपिटको विरोधमा चिकित्सकहरुले मकवानपुरका स्वास्थ्य संस्थामा शुक्रबार आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका हुन् । भदौ…

चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारवाही गर्न चिकित्सक संघको अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले हेटौँडामा चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी अघि…

मधेसमा ‘मुटु’ छामिरहेका डा. निश्चल

टीकाराम सुनार/निरञ्जनकुमार साह, जनकपुरधाम । यही भदौ ५ देखि प्रादेशिक अस्पताल जनकपुरधाममा मुटुरोगको उपचार सेवा सुरु भयो ।  सेवा सुरु भएपछि अस्पतालका निर्देशक डा रामनरेश पण्डितले भनेका थिए, “जनशक्ति अभावले लामो समयदेखि मुटुको परीक्षण गर्ने…

पाठेघरको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’का खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग…