डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित
चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय ६ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आर्थिक वर्षमा जिल्लाका विभिन्न…