No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

भरतपुर अस्पतालमा पाँचवर्षमा  एक अर्ब १९ करोड भन्दाबढीको बीमामार्फत उपचार

भरतपुर । चितवनको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् । अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि…

सुर्तीजन्य पदार्थको कर बढाएर विपन्नको निःशुल्क उपचारः स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने बताएका छन् । बिहीबार सिन्धुपाल्चोकमा एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घटन…

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको बताए । “ढल…

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा…

चिनियाँ राजदूत सोङद्वारा वीरेन्द्र अस्पताललाई एमआरआई मेसिन हस्तान्तरण

काठमाडौं । वीरेन्द्र अस्पताल छाउनीमा एमआरआई मेसिनसहितको कम्प्लेक्स निर्माण भएको छ । उक्त कम्प्लेसक्सको बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा उद्घाटन गरेका छन् । सन् २०११ मा भएको…

उच्च रक्तचापबाट बच्न यस्ता छन् चिकित्सकका सुझाव

भरतपुर । नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताएका छन् । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उनीहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताएका हुन्  ।…

सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका…

काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान सुरु गरिने

काभ्रे । सरकारले यस वर्षको विश्व उच्च रक्तचाप दिवसको राष्ट्रिय कार्यक्रम काभ्रेको धुलिखेललमा गर्ने भएको छ । राष्ट्रियस्तरको उक्त कार्यक्रम आयोजना गरिने भएकाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले…

चिकित्सकको परामर्श शुल्क बढ्यो, ४ सय २० देखि नौ सय ४० रुपैयाँसम्म लिन पाउने

काठमाडौं । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क…

प्रदूषणले पुरुषको प्रजनन गुणस्तरमा ह्रास

विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको देखिएको छ । बाँझोपनाका निम्ति एक प्रमुख कारक मानिएको यस्तो खस्कँदो गुणस्तरको कारण चाहिँ के हो भन्नेबारे धेरै चर्चा गरिँदैन। तर अहिले आएर वैज्ञानिकहरूले ती कारणबारे निकै जानकारी बटुलेका छन् । 'हामी…