No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

तयारी पोसाकको निर्यात बढाउन व्यवसायीलाई चेम्बरले सहयोग गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले तयारी पोसाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । नेपाल तयारी पोसाक उद्योग सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै तयारी पोसाक एवं गार्मेन्टबाट उत्पादित…

शेयर बजारमा ३४ अंकको गिरावट

काठमाडौं । शेयर बजार आइतबार ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, जलविद्युत्,…

विश्व बैंकले नेपाललाई ४१ करोड ५० लाख अमेरिकी डलर ऋण दिने

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार बिस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (करिव ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार अर्थ मन्त्रालयमा विश्व बैंक र…

एजाज आलम लुम्बिनी प्रदेश उद्योग परिसंघको अध्यक्षमा निर्वाचित

बुटवल । लुम्बिनी प्रदेश उद्योग परिसंघको अध्यक्षमा एजाज आलम निर्वाचित भएका छन् । बिभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेका आलमको नेतृत्वमा सिएनआईको नयाँ प्रदेश समिति चयन भएको हो। शुक्रबार सम्पन्न परिसंघको प्रथम साधारण सभा तथा…

एकैपटक झण्डै पाँच खर्बका दुई ठूला जलविद्युत् आयोजना सुरु गर्दै सरकार

काठमाडौँ । देशमा केही भएको छैन । जताततै निरासा नै निरासा छ भनेर केही मानिसले नकारात्मक टिप्पणी गरिरहेका छन् । कोही पलायन भइरहेका पनि छन् । तर अवस्था केहीले सोचेजस्तो नकारात्मक छैन । किनकी, क्रमशः देशमा ठूलाठूला भौतिक पूर्वाधारको काम अगाडि…

बायोग्यास प्लान्ट फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

झापा । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन…

एकहजार ६१ मेगावाटको माथिल्लो अरुणमा नेपालका बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब लगानी गर्ने

काठमाडौँ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कूल लागत दुई खर्ब १४ अर्ब ८६ करोड बराबर रहेको छ ।…

साउनमै भित्रियो ९२ अर्ब बराबरको विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब २१ करोड बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ ।…

तातोपानी र केरुङ नाका संचालनमा

काठमाडौं । तिब्बतमा कोरोना संक्रमणका कारण बन्द भएका उत्तरका तातोपानी र केरुङ नाका संचालनमा आएका छन् । एक महिनापछि दुबै नाका संचालनमा आएका हुन् । केहीदिन अघि तातोपानी नाका खुलेको थियो भने बिहीबारदेखि केरुङ नाका खुलेको हो नाका खुलेपनि चिनियाँ…

‘टिस्यु कल्चर’ प्रविधिमा केरा किसान आकर्षित

भजनी । कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेति ‘हब’को रुपमा बिकसित हुदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा बिकासहुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवा…