तनहुँमा एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन
दमौली । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो ।
उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले…