No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित

ताप्लेजुङ । पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ । ताप्लेजुङमा अहिले प्रति मन (४० किलो)  ६९ हजारमा कारोबार भइरहेको अलैँची…

अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुखः अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् । अर्थ मन्त्रालयमा बुधबार आयोजित  अन्तरक्रियामा मन्त्री  महतले चालु आर्थिक वर्षको…

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

वीरगञ्ज । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आर्थिक वर्ष २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा…

मेची बगरमा युवाले फलाए ८६ लाखको आलु

झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले  ८६ लाखको आलु फलाएका छन् । मेचीनगर वडा नम्बर १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए ।…

म्याङलुङको ढाका कपडाले पाएन बजार

म्याङलुङ (तेह्रथुम) । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेका छन्। आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी उहाँको समय हरेक दिन बिहान ५…

सङ्खुवासभामा अलैंची प्रतिमन ७० हजार रुपैयाँ

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो)  ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको…

नेप्सेमा ३६ अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से मंगलबार उच्च अंकले बढेको छ । सोमबार १५ अङ्कले घटेको नेप्से मंगलार ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन,…

हिमालय एयरलाइन्सद्वारा काठमाडौं–चोङकिङ उडान सुरु

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सुरू गरेको छ । लामो समयदेखि प्रतीक्षामा रहेको उडान १२ डिसेम्बरदेखि सुरू गरिएको एयरलाइन्सले जनाएको छ । मंगलबार एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान बिहान…

मङ्सिर २८ गतेदेखि हस्तकला व्यापार मेला हुने

काठमाडौँ । नेपालबाट वार्षिक १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६०…

सञ्चालनमा आएको दुई महिनापछि कुश्मा–नयाँ बुटवल प्रसारण लाइन उद्घाटन

काठमाडौँ । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्ड सोमबार उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा…