No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

‘मेयर कप’ विजेता खेलाडीलाई सम्मान

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल…

साफ च्याम्पियनशिपमा नेपालद्वारा पाकिस्तान पराजित

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। मंगलबार भारतको बेङ्गलोरमा भएको खेलमा नेपालले पाकिस्तानलाई एक शून्य गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । यसअघिका दुवै खेल हारेको नेपाल समूह…

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असारको अन्तिम साता

काठमाडौं । नेपाल भलिबल सङ्घको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ । नेपाल भलिबल सङ्घले वार्षिक कार्यक्रमअनुसार  प्रतियोगिता आगामी असार २३ देखि ३०…

सरकारले भरतपुर रङ्गशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

काठमाडौं  । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा युवा तथा खेलकुद…

भलिबलमा नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा उज्वेकिस्तानले…

मुख्यमन्त्री कपको उपाधि इलामलाई

ओखलढुंगा । कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ । ओखलढुगामा सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा सङ्खुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि जितेको हो । जितसँगै इलामले दुई लाखसहित,…

नेपाल साफ च्याम्पियनसिप फुटबलबाट बाहिरियो

काठमाडौं । नेपाल साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार भारतसँग भएको खेलमा २–० गोल अन्तरले पराजित भएको नेपाल १४ औं संस्करणको प्रतियोगिताबाट बाहिरिएको हो । बैंग्लोरमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेले पनि…

विश्वकप छनोटमा नेपाल नेदरल्याण्डसँग ७ विकेटले पराजित

काठमाडौ । आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा…

नेपालले नेदरल्याण्डलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्र्तगत नेपालले नेदरल्याण्डलाई १६८ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४३ दशमलब ३ ओभरमा १६७ रनमा अलआउट भयो । जसमा कप्तान रोहित…

आइसिसी विश्वकप क्रिकेट छनोटः नेपाल नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले अहिले नेदरल्यान्ड्सविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो । जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा खेल भइरहेको छ । सुपर सिक्समा…