‘बी’ डिभिजन लिगमा आरसिटी विजयी
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा आरसिटीले सामाजिक युथ क्लबलाई ३–०…