No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ हुने

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । यती एयरलाइन्स तथा तारा एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति…

बाँसबारीलाई पराजित गर्दै खुमलटार विजयी

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल…

थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

झापा । काठमाडौँको सङ्कटा क्लब झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सङ्कटाले सेमिफाइनल यात्रा तय…

सरस्वती र टुसालबीचको खेल बराबरीमा

काठमाडौं । सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा मंगलबार बराबरी खेल्दै अंक बाँडेको छ । त्यस्तै अर्को खेलमा झम्सिखेल युथ क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । ललितपुरस्थित अखिल…

झापा गोल्डकपमा एपीएफलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

झापा । सातदोबाटो युथ क्लब विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डोमालाल रङ्गशालामा सोमबार भएको क्वाटर फाइनल प्रतिस्पर्धामा सातदोबाटो युथ क्लबले एपीएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै…

झापा गोल्डकपमा पुलिसलाई हराउँदै सङ्कटा विजयी

विर्तामोड । विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आइतबार सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो । विजयीसँगै सङ्कटा क्वार्टर…

पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

सिन्धुपाल्चोक । पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो । पहिले ब्याटिङ गरेको भोताङ…

दोस्रो लिस्तिकोट दुगुनागढी ट्रेलरेस महतरालाई

सिन्धुपाल्चोक । दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेलरेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । खुलातर्फको प्रतियोगितामा महतरा दुई घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौबीस किलोमिटरको दूरी पार गरेर पहिलो भएका हुन् । एक…

झापा गोल्डकपमा सातदोवाटोको विजयी शुरुवात

झापा । पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सातदोवाटो युथ क्लब काठमाडौंले विजयी शुरुवात गरेको छ । झापाको विर्तामोडस्थित डोमालालव राजवंशी रंगशालामा शनिबार भएको खेलमा जाउलाखेल युथ क्लबलाई सातदोवाटोले टाईब्रेकरमा ४–२ गोल…

पाटन प्रिमियर लिगको उपाधि कैलपाललाई

बैतडी । बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग(पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो…