No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

विश्वकप क्रिकेटमा इङ्ल्यान्डद्वारा बङ्गलादेश १३७ रनले पराजित

काठमाडौँ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत मंगलबार भएको खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो । भारतको हिमाञ्चल राज्यको…

श्रीलङ्काद्वारा पाकिस्तानसामु ३४५ रनको लक्ष्य

काठमाडौँ  । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत अहिले श्रीलङ्का र पाकिस्तानबीच खेल भइरहेको छ । श्रीलङ्काले पाकिस्तानसामु जितका लागि तीन सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ…

विश्वकप क्रिकेटः न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ । न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित…

विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आइतबारको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो । भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला…

करातेकी एरिकालाई एसियाली खेलकुदमा रजत पदक

काठमाडौं । चीनको हान्झाउमा जारी एसियाली खेलकुदको करातेमा एरिका गुरूङले रजत पदक जितेकी छिन् । शनिबार ६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजतमा चित्त बुझाउन पुगिन् । सेमिफाइनलमा उनले हङकङकी…

करातेमा एरिका फाइनलमा, स्वर्ण पदकका लागि कजाकस्तानकी सोफ्यासँग खेल्ने

काठमाडौँ । १९औं एसियाली खेलकुदअन्तर्गत करातेमा नेपालले रजत पदक पाउने पक्का भएको छ । कराते खेलाडी एरिका गुरुङ महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेसँगै कम्तीमा रजत पदक पक्का भएको हो । सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८–४…

एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडौँ ।  चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ । नेपालले मङ्गोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला…

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

झापा । एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा थिए । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै थिइन् । हल्दिबारी गाउँपालिका–३…

आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तान विजयी

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट–२०२३ अन्तर्गत भारतको हैदरावादमा शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानले दिएको २८७…

एसियाली खेलकुदः क्रिकेटमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा

काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ । चीनको हाङझाउमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको…