स्थानीय निकायका पदाधिकारीको जिम्मामा प्रहरी चलाउने दायित्व गयो भने के हविगत होला ?
जेपी गुप्ता ।
प्रादेशिक प्रहरी गठनको माग मधेस प्रदेशको सरकारले गरिरहेको छ। अहिले प्रहरीको प्रादेशिक संरचना बनेको छ। तर, पदस्थापन, सरूवा, खटन–पटन र आदेश संघीय गृह मंत्रालयले चलाउने गरेको छ । यता मधेस प्रदेशमा स–साना विरोधको नाममा निरपराध…