No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

पार्टीमा शेखरको विद्रोहले वैधता पाउला ?

काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता केदार कार्कीसहित आठ सांसदले विद्रोह गरेपछि यतिबेला नेपाली राजनीतिमा कोइरालाको चर्चा चुलिएको छ । कोइराला पक्षको विद्रोहमा नेकपा एमालेले साथ दिएको छ । एमालेले साथ…

अहिलेको इजरायल र हमासको युद्ध अमेरिका र अरब मुलुक बीचको युद्ध हो

डा. जगमान गुरुङ । म त्रिभुवन विश्वविद्यालय र एशियाली अनुसन्धान केन्द्रमा सेवारत छँदाका बखत गोविन्द भट्टजीसँग सत्सङ्ग गर्ने अवसर पाएँ । गोविन्द भट्टजी ज्यादै गम्भीर स्वभावको हुनुहुन्थ्यो । उहाँले लामो समयसम्म चीनमा रहेर सेवा गर्नु भएको थियो…

कांग्रेसमा कोपभाजन

जेपी गुप्ता । नेपालको राजनीतिमा एउटा समवयी पुस्ता, प्रजातन्त्र स्थापनाको आन्दोलनमा जसको अतुल्य योगदान रहेको थियो छिन्नभिन्न भए । कोही संघर्षका लागि असमर्थताका कारणले, कोही आफ्नै दौतरीहरूका कोप भाजनका कारणले, कोही अमुक नेताको असीम प्रेम…

हाम्रो सोच, चिन्तन र बहस देशका मूलभूत समस्या र निकासतिर कहिले सोझिएला ?

नारायण गाउँले । कृपया पेट्रोल–डिजेलमा सस्तो राजनीति नगर्नुहोस् । बर्सौं लामो प्रयास र छलफलपछि नेपालमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण हुने गरेको छ । न्तर्राष्ट्रिय बजारमूल्य अर्थात् अहिलेका लागि भारतबाट खरीदमूल्य अनुसार…

विपिन जोशी हमासको नियन्त्रणमा हो कि भन्ने आशङ्का छ, कूटनीतिक पहल पनि सुरु गरिसकेका छौँः…

काठमाडौँ । नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्रमन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको…

कोही इराक गएर त कोही इजरायल पुगेर मृत्युको शिकार हुनु परेको छ

मोहन लामा रुम्बा । नेपाली जनता ९० प्रतिशत कृषिमा निर्भरता भएको बेला राजा महेन्द्रले सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको संयुक्त लगानीमा वि.स २०२४ सालमा कृषि औजार कारखाना वीरगंजमा स्थापना गरेका थिए । यहाँबाट उत्पादित…

नेपाल यो स्थितिमा रहिरहनुमा उसको यो स्तरको कृतघ्नता पनि हो

केशवप्रसाद भट्टराई । भारत हिँडेका तर झुक्किएर आफ्नो भूमिमा पुगेका कोलम्बसको नाममा दिवस मनाउँछ अमेरिकाले तर नेपाल पृथ्वीनारायण शाहको शालिक भत्काउँछ । केही दिनअघि मात्रै अमेरिकाले कोलम्बस दिवस मनायो । सरकारी विदा दिन्छ अमेरिकाले कोलम्बस…

५० वर्षपछिको हमासको हमलाले प्यलेस्टाइनको जमिन फेरि इजरायलको हुनेछ

राजेन्द्र थापा । इजरायल र प्यालेस्टाइनको इतिहास नबुझिकन नेपाल मा बोलिरहेको देखिन्छ । छोटोमा केही तथ्य । १) प्यालेस्टाइन माने मुसलमान अरब होइन । प्यालेस्टाइन माने पवित्र भूमि । (पाक पवित्र स्थान जुन जिन्नाले प्यालेस्टाइनबाट नक्कल गरेको )…

राजनीतिक दलहरू आपराधिक मानसिकताबाट बाहिर आउने कि नआउने ?

जेपी गुप्ता । राष्ट्रपति क्षतिपूर्ति नहुने गरी घानमा पर्नु भएको छ । केही समय यता लगातार यो क्रम जारी छ। यो गणतन्त्र समाप्त हुन स्वभावतः राष्ट्रपतिलाई मानमर्दन गरिनु पर्दछ । यो हुँदैछ । राजनीतिक अधिकारको मागका साथ ‘पम्फादेवी हाय हाय’ पनि…

मेरो विचारमा यो ‘फ्रेम’ राम्रो छ, यी पहिरनहरूले धेरै कुराहरू बताइरहेको छ

जेपी गुप्ता । नेपालगंजको घटनापछि अखबारहरू तथा सामाजिक सञ्जालमा रहेको यो सर्वाधिक प्रचारित ‘फ्रेम’ हो । लुगाफाटा, पहिरनको हिसाबले बडो प्रतिकात्मक छ । यो तस्बिर सद्भावना र्लीको हो। प्रायसः अन्तरधार्मिक तथा सामुदायिक भीडन्तहरू पछि यस खाले…