No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

यातायातका हाकिम र मन्त्रीहरूलाई लाज लाग्नुपर्ने विषय

नारायण गाउँले । मैले गत वर्ष नेपाल आउँदा ड्राइभिङ लाइसेन्स नवीकरण गर्न झन्डै एक दिन लाइन लागेर निवेदन दिएको थिएँ । लाइसेन्स तत्काल नपाइने रहेछ । आफन्तलाई रसीद थमाएर म फर्किएँ । यसपालि रसिद काठमाडौं र म भरतपुर भएँ । बाइक चलाउन पनि पाइएन ।…

आयोगले क्लीनचिट दिएको तथ्य किन भुल्ने ?

ज्ञानबहादुर क्षेत्री । खासमा सुन तस्करी प्रकरणका पछिल्ला कुनै पनि अनुसन्धान वा कारवाहीमा ख्यातीप्राप्त व्यवसायी दीपक मलहोत्राको गोरु बेचेको साईनो पनि देखिएको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवि वा सरकारले गठन गरेको…

विदेशमा रहँदा आफ्नो देशको सरकारको नीतिबारे के बोल्ने ?

केशवप्रसाद भट्टराई । १. गुजरातका मूख्य मन्त्रीको रूपमा नरेन्द्र मोदी चीन भ्रमणमा थिए । त्यतिखेर हालका भारतीय विदेश मन्त्री एस. जयशङ्कर चीनका लागि राजदूत थिए । चीनका विभिन्न नेता, वुद्धिजीवी समूह, व्यवसायिक वर्ग र चीनियाँ र अन्तर्राष्ट्रिय…

उत्तर अब नेपाली मिडियाका स्वघोषित मठाधिशहरुले दिनै पर्छ

ज्ञान बहादुर क्षेत्री । उनी दोषी देखिएको अहिलेसम्म कुनै सरकारी अनुसन्धान प्रतिवेदनहरु बनेका छैन्न, आएका छैन्न । कुनै पनि प्रकरणमा उनको संलग्नता प्रहरी, प्रसासन वा कुनै पनि छानबिन आयोगले अहिलेसम्म पुष्टि गरेको छैन । जब कुनै पनि घटना,…

महराको गिरफ्तारीले उठाएको प्रश्न

ऋषि कट्टेल । महरा गिरफ्तार भएका छन् । उनी महरामात्र हैनन् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत हुन् । जुन समय महरालाई सुनकाण्डमा कारबाहीको लागि सीआईबी तयार थियो, त्यसलाई दबाउने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी थिए । यो…

एसडी मुनि, नेपाल र उनको नयाँ पुस्तक

केशवप्रसाद भट्टराई । १. नेपालको परराष्ट्र नीतिबारे गहन र तथ्यपूर्ण विश्लेषण गर्ने प्रमुख विदेशीहरूमा सम्भावत अमेरिकाका लियो रोज र भारतका एस.डि, मुनि र रमाकान्त मात्रै होलान् । डकुमेन्टेसनमा भारतकै ए.एस. भासिन । २. नेपालको सवै राजनीतिक…

जनताको जीवन नर्क बनाएर बाँचेको छ यो आयातित लोकतन्त्र

डा. युवराज संग्रौला । पूर्वी नेपालका समस्याहरुले राष्ट्रको बारेमा गम्भीर बनाएको छ, म जस्ता देशभक्तहरुलाई, जो राजनीतिका नाममा भाँडभैलोको बिरोध गर्छन् र राजनीतिलाई चटक ठान्दैनन् । यी समस्याले राष्ट्रको 'भोलि' सुरक्षित छैन भन्ने देखाउँछन् ।…

कांग्रेससँगको गठबन्धन किन भत्कियो ? माओवादी प्रवक्तालाई १३ प्रश्न

काठमाडौँ । सत्ता समीकरण बदलिएसँगै मुलुकको राजनीति नयाँ अवस्थामा प्रवेश गरेको छ । सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता,…

कालान्तरमा यसको शिकार प्रचण्डहरुलाई बनाइने सम्भावना प्रवल छ

ऋषि कट्टेल । अचेल नेपालमा सरकार परिवर्तनको निकै हल्ला छ । एकथरि लुटन्त्रबाट बाहिरिनु पर्दा निकै आक्रोशित देखिन्छन् भने अर्काथरीले प्रवेश पाएर निकै गदगद छन् । बाहिर रहेका मानिसहरु र आमसंचार जगतमा सम्प्रेषित खबरहरुमा कोही पनि यो परिवर्तनलाई…

दलभित्रै वहुसंख्यक सदस्यहरुलाई सहमतिमा लिन नसक्ने पार्टी नेताहरुले देशलाई कसरी सही नेतृत्व देलान् ?

लेखनाथ न्यौपाने । न संसदीय इतिहास दोहोर्याएर जितिन्छ न त हतारोको शसस्त्र संघर्ष दोहोर्याएर ! तीस र पचासबीचको दशक (सन् १९८० देखि १९९०) मा विश्वका ८१ देशमा बहुदलीय संसदीय व्यवस्था स्थापना भएको तथ्याङ्कले देखाउँछ तर ४७ देशमा मात्रै यो…