No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

विचार / ब्लग

सहकारी ठगी प्रकरणमा बनाइदिउँ संसदीय समिति, जस्तो कसिमा जाँचिनु पर्ने हो, जाँचिन तयार हौँ

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट आएको छ । मैले चिनेसम्म उहाँ प्रश्नबाट भाग्ने मान्छे होइन । सभापतिबाट पटक पटक आएका मन्तव्य, गरिएका पत्रकार सम्मेलन लगायतका कुराबाट पनि अब त्यो पक्कै पुष्टि…

बालेनबाट अपेक्षाभन्दा थोरै भएको होला, तर केही उल्लेख्य भने भएको छ

नारायण गाउँले । स्वास्थ्यमन्त्री हुनासाथ कुचो, कार्यकर्ता र क्यामेरा बोकेर आफैं वीर हस्पिटल पुग्ने हाम्रो एभरेज नेतृत्व छ । ठेकेदारले काम पूरा नगर्दै सोफा र झण्डा बोकेर उद्घाटनदेखि भाषण गर्न पुग्ने हाम्रो शीर्ष नेतृत्व छ । एउटा योजना या…

कसैले यस्तो सोचेको होला कि नहोला ?

नारायण गाउँले । देशैभरि हरियो जङ्गल छ, राम्रो गुणस्तरको मानिने साल र सिसौका रूखहरू छन् । तर आम जनताका लागि काठ सुनभन्दा महँगो छ । बरु मलेशिया या ब्राजिलबाट महँगो ढुवानी गरेर ल्याइएको काठ सस्तो होला, देशको काठ महँगो छ । फलतः कुनै बेला…

सार्वजनिक पद धारण गर्नेहरूको सम्पति जाँचबुझका आधार

जेपी गुप्ता । १. बिक्रम सम्बत् २०५८ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायाधीश भैरब लम्सालको अध्यक्षतामा ०४७ पछि सार्वजनिक पद धारण गर्नेहरूको सम्पति जाँचबुझका लागि आयोग बनाएका थिए । ज्ञानेन्द्रको उक्साहटमा बनेको त्यो आयोग…

समृद्धिको सपना देखाएर हाम्रो भविष्य लुट्नेहरु

नारायण गाउँले । न ठूलो उद्योग, न खानी, न खनिज तेल प्रशोधन, न भयङ्कर ठूलो जनसङ्ख्या, न ठूला–ठूला जङ्गल र त्यसमा लाग्ने डढेलो... र पनि राजधानी शहर विश्वकै उच्च प्रदूषित शहर छ । नागरिकले हरेक मिनेट फेर्ने सास विष बराबर छ, सास फेर्दा अक्सिजन…

हामीले विद्वताका बलमा भारत र चीनसँग प्रतिस्पर्धा गर्नुपर्छ

डा. युवराज संग्रौला । २०६३ साल । देश जातियता र त्यससँग जोडिएका उन्मादले भरिएको थियो । मैले एउटा अभिव्यक्ति दिएँ टेलिभिजनमा र त्यो मेरो विश्वास पनि थियो । त्यो अभिव्यक्ति थियो 'म बाहुन जातमा जन्मिएँ र किराँत सभ्यतामा हुर्किएँ । त्यसैले म…

हाइड्रोजन उत्पादन क्षेत्रमा लगानी गर्ने बारेमा पनि चिनियाँ लगानीकर्तासँग छलफल भइरहेको छ : राजदूत…

काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच सदियौँ पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रक्रियामा चीनले खुला हृदयले सहयोग गर्दै आएको छ । चीन नेपालको ‘सङ्कटको साथी’का रुपमा समेत रहेको छ । भूकम्प, कोभिड–१९ लगायत…

सक्नुहुन्छ शिक्षामन्त्रीज्यू ?

केशवप्रसाद भट्टराई । शिक्षकलाई दलको कार्यकर्ता बन्नबाट रोक्न सक्नुभयो, दल आवद्ध शिक्षकहरूका संगठनलाई खारेज गर्न सक्नुभयो भने मानौला नेपालले ऐतिहासिक काम सम्पन्न गर्न समर्थ र मुलुकले गर्व गर्न लायक एक दृढ प्रतिज्ञ र सक्षम शिक्षा मन्त्री…

वास्तु र व्यवहार

भरतमणि ज्ञवाली । के हो वास्तु ? वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा भएको हो । विश्वकर्मा प्रकाश नामक ग्रन्थका अनुसार एउटा अति विशाल मानव आकृतिको उत्पत्ति भयो । जसले संसारलाई ढाक्यो । यसबाट आत्तिएका देवताहरु ब्रम्हाजीसँग समस्या…

तीन ठूला दलको राजनीतिमा प्रभाव रहुञ्जेली विकृतिको समाधान हुन सक्दैन

शारदाप्रसाद त्रिताल । भूमि आयोग वा सुकुम्बासी समस्या समाधान आयोग जे नाम दिए पनि यो देशको सरकारी र सार्वजनिक जग्गा लुट्ने प्रपञ्च बाहेक केही होइन । यो सबै तीन ठूला राजनीतिक दलहरुको संरक्षणमा भूमाफियाले नक्कली सुकुम्बासी खडा गरी जग्गा…