No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

मोडर्नाको १६ लाख ६० हजार डोज खोप आइपुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत…

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल…

यसपालि कोभिडका रिपोर्ट किन पहिले नेगेटिभ भएर पछि पोजिटिभ देखिंदैछन् ?

डा. अनुप सुवेदी । कति जनाले परिवारका सदस्यकै रिपोर्ट पोजिटिभ हुँदा, आफूलाई पनि कोभिडको लक्षण हुँदा पनि जाँचको रिपोर्ट नेगेटिभ देखिएको भन्नुभएको छ। कति जनाको पहिले एन्टिजेन टेस्ट गर्दा नेगेटिभ आएपछि पछि पिसिआर गर्दा पोजिटिभ आएको छ।…

१०,३१९ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौं । नेपालमा थप १०३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०३१९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९१८४४८ पुगेको छ । त्यस्तै २५४० जना…

६,४६२ जनालाई कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४६२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३७९१ जना छन् ।…

टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान एक साताका लागि स्थगित भएको छ । अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण भएपछि खोप अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ ।

धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट

गण्डकी । धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का…

चीनद्वारा नेपाललाई २० लाख सिरिन्ज अनुदानमा उपलब्ध

काठमाडौं । चीनले नेपाललाई अनुदानमा २० लाख सिरिन्ज उपलब्ध गराएको छ । चीनले दिएको २० लाख सिरिन्ज शनिबार नेपाल आइपुगेको हो । नेपालको आवश्यकतालाई मध्यनजर गर्दै नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई २० लाख सिरिन्ज अनुदानमा उपलब्ध गराएको जनाएको छ…

हिमपातमा नै मनाङमा बुस्टर खोप अभियान

मनाङ । मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना…

१०,२५४ जनामा कोरोना संक्रमण, ७०८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०२५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०२५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९०४७९६ पुगेको छ । त्यस्तै ७०८ जना…