No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

मोटरसाइकल दुर्घटनामा परी बुटवलमा दुई जनाको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ मिलनचोकमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । गैडहवाका बिमल रानाले चलाएको लु ६० प ३६५२ नम्बरको मोटरसाइकलमा ३ जना सवार रहेका प्रहरीले…

दमौली अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन

दमौली । तनहुँको सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ । गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर नयाँ पदाधिकारी नियुक्ति…

निर्वाचनमा आवश्यकतानुसार गठबन्धनः महामन्त्री थापा

काभ्रे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा नेता, कार्यकर्तासँगको भेटमा केन्द्रीय निर्देशनले स्थानीय तहको…

बाइडन र जोनसन युक्रेन सङ्कट समाधान हुनेमा आशावादी

अमेरिका र बेलायतका नेताहरूले युक्रेन सङ्कटको कूटनीतिक समाधानका लागि आशावादी रहेको बताएका छन् । तर उनीहरूले अवस्था नाजुक रहेको भन्दै सजग गराएका छन् । युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले…

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन…

टर्कीका राष्ट्रपति एक दशकपछि यूएईको भ्रमणमा

टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगान सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा आएका छन् । झन्डै एक दशकपछि उनले पहिलो पटक यूएईको भ्रमण गरेकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका…

आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने परम्परालाई कदापी स्वीकार गर्न सकिन्नः त्रिभुवन…

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तालाबन्दीको दबाबकै भरमा आंशिक शिक्षकलाई स्वतः करार, करारपछि स्वतः स्थायी गर्ने परम्परालाई स्वीकार गर्न नसकिने बताएको छ । विश्वविद्यालय राजिस्ट्रारको कार्यालयले सोमाबर अपील जारी गरी तालाबन्दी गरेकै भरमा…

सर्वदलीय बैठकमा सदन सञ्चालन र विधेयकअगाडि बढाउने विषयमा छलफल

काठमाडौं । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सम्मिलित सर्वदलीय बैठकमा संसद् बैठकलाई सञ्चालन गर्न पहल गर्ने तथा सदनमा पेस हुने क्रममा रहेका विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार…

नेपाल आयरल्याण्डसँग पराजित

काठमाडौं । नेपाल चार देशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला प्रतियोगितामा आयरल्यान्डसँग पराजित भएको छ । चार देशीय शृङ्खला अन्तरगतको तेस्रो तथा अन्तिम खेलमा नेपाल १६ रनले पराजित भएको हो । ओमानको अल अमेरात क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ…

एमसीसीका सम्बन्धमा मेरो भूमिका अम्पायर मात्र होः सभामुख

काठमाडौँ । सभामुख अग्नि सापकोटाले एमसीसीका सम्बन्धमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको बताएका छन् । सोमबार आफैंले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले यस विषयमा आफ्नो भूमिका अम्पायर जस्तो मात्रै भएको…